June 6, 2026
Latest News

CREATING A HEAVEN FOR THE ‘UNSUNG HEROES OF THE MOUNTAINS’...

32 ancient-era tombs discovered in Egypt’s Minya...

Mouse embryos grown in space for first time: Japan researchers...

Japan Moon lander revives after lunar night...

Russian editor’s Nobel Prize medal sold for USD 103.5 million,...

We will utilise this opportunity to smooth supply of fertilisers...

Departure in IT sector essential for national prosperity: Minister Sharma...

What are the rumors about Canada’s student immigration policy?...

Himlung Himal records season’s first summit of 7,000-metre peak...

63 mountaineers granted Mt Everest spring climbing permits...

अस्कलमा अखिल नेता कुटिए

2024 February 24 Sat 5:27 am

Share

१२ फागुन, काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल)मा अखिलका नेता कुटिएका छन् ।शुक्रबार साँझ अखिलका स्थायी कमिटी सदस्य कमल जोशी कुटिएका हुन् । जोशी घाइते भएको प्रहरीले जनाएको छ ।

कलेजमा आयोजित कार्यक्रम सकेर फर्किने क्रममा जोशीमाथि कुटपिट भएको प्रहरीको भनाइ छ ।जोशीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले काभ्रेका एक जनालाई पक्राउ गरेको छ ।अस्कलमा विद्यार्थी संगठनबीच पटक-पटक झडप भइरहने गर्छ ।१२ फागुन, काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल)मा अखिलका नेता कुटिएका छन् ।शुक्रबार साँझ अखिलका स्थायी कमिटी सदस्य कमल जोशी कुटिएका हुन् । जोशी घाइते भएको प्रहरीले जनाएको छ ।

कलेजमा आयोजित कार्यक्रम सकेर फर्किने क्रममा जोशीमाथि कुटपिट भएको प्रहरीको भनाइ छ ।जोशीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले काभ्रेका एक जनालाई पक्राउ गरेको छ ।अस्कलमा विद्यार्थी संगठनबीच पटक-पटक झडप भइरहने गर्छ ।